आर.एन. बि. शैलीमा “माया” बोलको गीत...

र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आरएन बि शैलीमा 'माया' बोलको गीत सार्वजनिक गरेका छन। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द र संगीत भी लेन ३९ कै रहेको छ। भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियोलाई लिथ डेल ले खिचेका हुन्...

अशिम कुमार कटुवाल र कल्पना पराजुलीको...

काठमाण्डौ ।  नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको व्यावसायिकता नै हो । यस्तो अवस्थामा पनि स्थायी...

शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो...

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको...

कलाकार डायरी

gayatri thapa
9841412280
shivadarshandigital@gmail.com
अरू
ramu khadka
9851168381
ramukhadka37@gmail.com
अरू
Raju Dhakal Singer
9851105631
dhakalraju946@gmail.com
अरू

अन्तर्वार्ता

अशिम कुमार कटुवाल र कल्पना पराजुलीको स्वर “तिमि मेरो है सानु” ले चर्चा बटुल्दै

काठमाण्डौ ।  नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको व्यावसायिकता नै हो । यस्तो अवस्थामा पनि स्थायी घर दोलखा भएका लोकप्रिय गायक तथा सर्जक अशिम कुमार कटुवालले निरन्तर आफ्नो कर्म गरिरहेका छन् । उनिद्वारा तयार भएका विभिन्न गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ आज पनि उत्तिकै लोकप्रिय छन् । अशिमको निरन्तरता...

बादी समुदायको सरकारले न्याय नदिएको कथामा बन्यो “उडेको चरी” (भिडियो सहित)

काठमाडौं । गीतकार, निर्देशक डि.आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि। आर। सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा। लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्तोता समाजका अध्यक्ष शिब हमाल, कलाकार नन्दराम बादी, कलाकार पार्वती बादी, लोकप्रिय गायिका देबी घर्ती, नायिका सबिना कार्की, नायिका रोशनी कार्की, अधिवक्ता भिम प्रसाद पौडेल, प्रिया पोखरेल, सुर्य ओली लगायत अन्य कलाकार...

नेपाली सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ/गायक सुरेन चन्द

काठमाडौँ असार ३१ - बर्दीया जिल्ला राजापुर न.पा. वडा नं ४ चैनपुर गाउमा बुवा झुपा चन्द र आमा लिला चन्दको कोखबाट जन्मिएका अहिलेका ब्यस्त आधुनिक गायक एबम् संगीतकार हुन् सुरेन चन्द । उनले धेरै भन्दा धेरै गीतमा स्वर र संगीत दिएका छन् । उनी बि.सं. २०६० सालमा रेडियो नेपालबाट देशब्यापी लोक गीत प्रतियोगीतामा सान्त्वना पुरस्कार पाएर यस क्षेत्रमा प्रबेश गरेका हुन् । उनले ५ दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन्...

अरू...

Connect With Us: