शारदा रसाइली, मिलन सेवा र सुरेश...

काठमाण्डौ । नुवाकोट जिल्ला आफ्नो जन्म थलो भएका गायक तथा सर्जक सुरेश बाग्दासले विस्तारै लोकप्रियता बटुल्दै छन् । आधुनिक गीत संगीतबाट सांगीतिक यात्रा शुरु गरेका उनले अहिले विभिन्न लोक तथा दोहोरी गीत प्रस्तुत गरिरहेका छन् । केहि समय अगाडी मात्रै सुरेशको प्रस्तुतिमा "के छ खबर' बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतको चौतर्फी सफलतापछी अहिले उनले मिलन...

जापानी गायिका सुन्दरी मिकाको स्वरमा “मै...

काठमाण्डौ । विदेशी नागरिक सुन्दरी मिकाको स्वरमा भर्खरै एक गीत सार्वजनिक भएको छ । नेपाली गीत गाउने जापानी गायिका उनको जन्म अक्टोबर १६, १९७० मा टोकियो जापानमा भएको हो । १९९३ मा, सुन्दरी मिका पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् । उनि नेपाल भ्रमणमा आउँदा नेपाली गीत संगीतप्रति आकर्षित भइन् । फलस्वरूप उनले आफ्नो पहिलो एल्बम...

मौलिक गीत “जाउँ त भने बाटैमा...

काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यमा पछिल्लो समय अत्यन्त लोभ लाग्दो गीत सार्वजनिक गरेका छन् । उक्त गीत "जाउँ त भने बाटैमा खोला" बोलको रहेको छ । कलाकार देवले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका...

कलाकार डायरी

gayatri thapa
9841412280
shivadarshandigital@gmail.com
अरू
ramu khadka
9851168381
ramukhadka37@gmail.com
अरू
Raju Dhakal Singer
9851105631
dhakalraju946@gmail.com
अरू

अन्तर्वार्ता

बादी समुदायको सरकारले न्याय नदिएको कथामा बन्यो “उडेको चरी” (भिडियो सहित)

काठमाडौं । गीतकार, निर्देशक डि.आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि। आर। सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा। लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्तोता समाजका अध्यक्ष शिब हमाल, कलाकार नन्दराम बादी, कलाकार पार्वती बादी, लोकप्रिय गायिका देबी घर्ती, नायिका सबिना कार्की, नायिका रोशनी कार्की, अधिवक्ता भिम प्रसाद पौडेल, प्रिया पोखरेल, सुर्य ओली लगायत अन्य कलाकार...

नेपाली सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ/गायक सुरेन चन्द

काठमाडौँ असार ३१ - बर्दीया जिल्ला राजापुर न.पा. वडा नं ४ चैनपुर गाउमा बुवा झुपा चन्द र आमा लिला चन्दको कोखबाट जन्मिएका अहिलेका ब्यस्त आधुनिक गायक एबम् संगीतकार हुन् सुरेन चन्द । उनले धेरै भन्दा धेरै गीतमा स्वर र संगीत दिएका छन् । उनी बि.सं. २०६० सालमा रेडियो नेपालबाट देशब्यापी लोक गीत प्रतियोगीतामा सान्त्वना पुरस्कार पाएर यस क्षेत्रमा प्रबेश गरेका हुन् । उनले ५ दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन्...

“पछिल्लो पटक “माछी र जलुको”बोलको म्युजिक भिडियो बाट बजारमा आएका सबिन भन्छन्, यो क्षेत्रमा लागेको भर्खरै हो जस्तो लाग्छ तर तीन बर्ष भै सकेछ”

काठमाडौँ असार १६ -  काभ्रे जिल्ला चौरि देउराली गाउपालिका ५ तुसारे रमेश कुमार गौतम र कमला देबि गौतम को कोख बाट जन्म लिएका मोडल सबिन गौतम हाल काठमाडौ रहेर लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल तथा काभ्रे का बहुचर्चित मोडल हुन । सबिन गौतम २०७२ साल देखि लोकदोहोरी बिधामा अभिनय राज गर्दै आयका सबिन गौतम को अभिनयमा नया गित संगीत बजारमा आउने क्रम जारी रहेको छ । मोड्लिंग क्षेतार्मा अब्बल साबित गरेका गौतम द्वारा अभिनित विभिन्न गितहरुको म्युजिक भिडियोले  बजारमा निकै राम्रो छाप छोड्न सफल भएको छ ।...

अरू...

Connect With Us: