वियोगान्त भावमा “साथि” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ माघ २३ - नेपाली संगीतको बजारमा एम एन एस म्युजिक ले भर्खरै मात्र "साथि" बोलको गीत सार्बजनिक गरेको छ । पछिल्लो पुस्ताका संगीत पारखीहरुलाई लक्षित गरेर सार्बजनिक गरिएको यस गीतलाई वियोगान्त भावमा तयार पारिएको छ । गीतमा आशिस गुबाजुको स्वर सुन्न सकिन्छ भने शब्द सन्जय बिक्रम र संगीत महेश...

अशिम कुमार कटुवाललाई १७ हजार भ्युज मा नै घोप्टीको धोका (भिडियो सहित)

काठमाडौँ – पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल र गायिका अमृता रायमाझी ( रश्मि) को सुमधुर स्वरमा “घोप्टी” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि...

सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक

काठमाडौं,पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र देबी घर्तीको स्वर...

लोकप्रिय गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न

काठमाडौं, नेपाल । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती...

प्रमिला बस्नेतको शब्दमा ‘फूल देखेँ ’ सार्वजनिक

नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान...

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन्...

कृष्ण कडेँल ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक\

काठमाडौं। कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा...

विशाल नेपालीको सङ्गीतमा’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

काठमाडौँ । गायिका विनिसा पौडेलको को स्वर रहेका’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा...

जी.एस को प्रस्तुतिमा आयो “आफ्नै देशमा” (भिडियो सहित)

काठमाण्डौ माघ १ - कोहि रहरले, कोहि कहरले, कोहि बाध्यताले दिनप्रतिदिन परदेशिने क्रम जारी रहेको छ । स्वदेशमा नै युवा स्वरोजगारको सुव्यवस्था भैदिए कयौं युवा शक्ति परदेशिने थिएनन् होला । यसैलाई मध्यनजर गर्दै बिगत निकै लामो समय देखि नेपालि गीत संगीतको क्षेत्र सम्बृद्धिका लागी जुटीरहेका कलाकार जी एस थापाले भर्खरै...

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक

काठमाण्डौं । गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ । जिवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ । दिप राज...