मेरै भलो चीताउछौ मै मरे भने के गरौली-©गणेश चौलागाई

मेरै भलो चीताउछौ मै मरे भने के गरौली !
तीम्लाई नपाई आत्म हत्या गरे भने के गरौली !!

गाउको मान्छे शहर पस्दा एक्लीएर रुनी मान्छे !
धर्ती बाटै म त बसाइ सरे भने के गरौली !!

बाचेको छु कसम ूकान्छूु केबल तीम्रै माया पाउन !
तीमी बीनै अलपत्र परे भने के गरौली !!

उर्जा मिल्ल्छ तीम्ले भन्दा प्रगतीको ूशीखर चढू !
उकालीमा जादै तल झरे भने के गरौली !!

तीम्रो माया जुन मुटुमा सङगालेर राखेको छु !
सोही मुटु टुक्रा पारी छरे भने के गरौली !!

©गणेश चौलागाई