तिहार गीत “चेली र माइती” भित्र...
काठमाण्डौ । वर्षौं देखि प्रबासमा रहेका आफ्नो दाजु घर आउने खुसीमा तयार भएको तिहार गीत "चेली र माइती" भर्खरै सार्वजनिक भएको छ । उक्त गीत रोशन दानी क्षेत्रीको परिकल्पनामा रुपेश दानी क्षेत्री र संगम थापाको प्रस्तुतिमा रहेको छ । कलाकार रुपेशका अनुसार प्रबासमा रहेका एक पल्टने दाजु तिहार मान्न स्वदेश आएका र दिदी बहिनी दाजु भाइको...
गोकुल ढकाल र लक्ष्मी दर्नालको तिहार...
काठमाण्डौ । गीत संगीतको माधुर्यता बाट नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाई रहेका लोकप्रिय गायक तथा सर्जक एवं मोडल गोकुल ढकालले भर्खरै मात्र नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै "दाई भाई विदेश" बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतको प्रस्तुतकर्ता लक्ष्मी दर्नाल पनि हुन् । गीतमा सानु केसी र सरगम...
सर्जक ओम छिनाल मातृ...
म्यूजिक भिडियो
अन्तर्वार्ता

नेपाली सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ/गायक सुरेन चन्द

“पछिल्लो पटक “माछी र जलुको”बोलको म्युजिक भिडियो बाट बजारमा आएका सबिन भन्छन्, यो क्षेत्रमा लागेको भर्खरै हो जस्तो लाग्छ तर तीन बर्ष भै सकेछ”
काठमाडौँ असार १६ - काभ्रे जिल्ला चौरि देउराली गाउपालिका ५ तुसारे रमेश कुमार गौतम र कमला देबि गौतम को कोख बाट जन्म लिएका मोडल सबिन गौतम हाल काठमाडौ रहेर लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल तथा काभ्रे का बहुचर्चित मोडल हुन । सबिन गौतम २०७२ साल देखि लोकदोहोरी बिधामा अभिनय राज गर्दै आयका सबिन गौतम को अभिनयमा नया गित संगीत बजारमा आउने क्रम जारी रहेको छ । मोड्लिंग क्षेतार्मा अब्बल साबित गरेका गौतम द्वारा अभिनित विभिन्न गितहरुको म्युजिक भिडियोले बजारमा निकै राम्रो छाप छोड्न सफल भएको छ ।...

बिहे भनेको अचानक निर्णय गरेर हुदैन’ जिवन बिताउने कुरा हो -गायिका चन्दा अर्याल
काठमान्डौ असार ५ - मकवानपुर पकनी वडा नं ९ मा आमा शान्ता अर्याल र बुवा श्रीकुमार अर्यालको कोखबाट जन्मिएकी अहिलेकी चर्चित अनि ब्यस्त गायिका चन्दा अर्याल तीज गीतको तयारीमा रहेकी छिन् । उनले आफ्नै एल्बम १६ वटा र अरुको गीत गरेर ३ दर्जन भन्दा बढी गीतमा स्वर दिएकी छिन् । धेरै समय पहिला उनले १ दर्जन जती गीतमा अभिनय समेत गरेकी छिन् । गायिका अर्याल अस्ट्रेलिया, जापान, दुबई , बहराईन, कतार, मलेसिया, ईन्डिया, चाईना लगायत नेपालका बिभिन्न जिल्लाहरुमा साँस्कृतीक कार्यक्रममा समेत सहभागीता जनाएकी छिन् । उनीबाट स्वरबद्ध रहेका गीतहरु मध्य...
Connect With Us:
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com