काठमाडौँ पौष १५ – भाइ बिदेश भएको बेला आफ्नै दाजुले भाइकै गर्लफ्रेन्ड संग इङेजमेन्ट गरेका छन । यो कुरा सत्यतामा नभएर भर्खरै बजारमा आएको गिति एल्बम “मायाँ मायाँ” को हो । रोजगारको शिल्शिलामा कतार पुगेका तिलु शर्मा पौडेलले अभिनय गरेको धुर्ब जि.सि को गित “मायाँ मायाँ” बिदेशमा बस्दा आइ पर्ने सम्भावना र घटनालाई कथा मार्फत देखाउन खोजिएको छ । यो कथामा मात्रै सिमित नभएर सत्यतामा पनि आधारित छ ।
नकुल ढकालको सब्द संगीत देवि घर्ती र धुर्ब जि.सि.को सुमधुर स्वर रहेको उअस गीतको म्युजिक भिडियोमा तिलु शर्मा, सुनिल बानिया र सिमान्त बानियाले अभिनय देख्न सकिन्छ । भुपेन बनियाले निर्देशन र कृयटिभ मेडिया प्रोडक्सनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई छायांकन सुमी बानियाँले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com